Logo

२०८३, कार्तिक २७गते


images
images

भारतको नैनितालमा जिप दुर्घटना, सात नेपालीको मृत्यु

भारतको नैनितालमा जिप दुर्घटना, सात नेपालीको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • भारतको नैनितालमा जिप दुर्घटना, सात नेपालीको मृत्यु
    images

    काठमाडौं ।  भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको ज्यान गएको छ। घटनामा अर्का एकजना भारतीयको पनि ज्यान गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

    images
    images
    images

    दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्।

    images
    images
    images

    दुर्घटनामा छोटु चौधरी र जनक घाइते भएका छन्। मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ। सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो । नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।