Logo

२०८३, कार्तिक २७गते


images
images

प्रतिनिधिसभा

सवारी प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : मन्त्री सुडी

सवारी प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : मन्त्री सुडी

images
  • सेतोमसी सहकर्मी
  • सवारी प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : मन्त्री सुडी
    images

    काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सवारी साधनबाट उत्सर्जन हुने धुँवाको प्रदूषण मापनको नियमित व्यवस्था गरिएको बताएका छन्।

    images
    images
    images

    प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तर समयमा जवाफ दिँदै मन्त्री सुडीले तोकिएको मापदण्डबमोजिम सवारी साधन प्रयोगकर्ताले वार्षिक परीक्षण गराइ हरियो स्ट्रिकर लिनुपर्ने व्यवस्था गरिएको जनाएका।

    सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उनले सो क्रममा यातायात विभाग, प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर काठमाडौँ उपत्यकालगायतका सहरमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सकारले पूरा ध्यान दिएको स्पष्ट गरेका ।

    सांसद निशा डाँगीको जलवायु परिवर्तनको असरसम्बन्धी प्रश्नमा मन्त्री सुडीले जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरु गरिरहेको जानकारी दिएका छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।