Logo

२०८३, आश्विन १०गते


images
images

महामाया माविले गर्यो एसइई दिने विद्यार्थीलाई विदाई

महामाया माविले गर्यो एसइई दिने विद्यार्थीलाई विदाई

images
  • सेतोमसी सहकर्मी
  • महामाया माविले गर्यो एसइई दिने विद्यार्थीलाई विदाई
    images
    images

    देवदह  । महामाया भवानी माद्यामिक  विद्यालयले एसईइ दिने परिक्षार्थीहरुलाइ बिदाइ गरेको छ । बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि परिक्षाको शुभकामना सहित विद्यार्थीलाई विदा गरिएको हो ।

    images
    images
    images

     विदाई कार्यक्रममा बोल्दै व्यवस्थापन समितिका अध्यक्ष छविलाल घर्ती जिसिले परीक्षामा बिद्यार्थीहरु निडरका साथ सहभागी हुनुपर्ने बताए । उनले एसइईलाई कुनै फलामे गेट, फलामको चिउराजस्तो डरलाग्दो विषयका रूपमा नलिन आग्रह गरे । 

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक ऋषिश्वर अर्यालले विद्यार्थीले अनुशासन र मर्यादालाई ख्याल गरेर परिक्षामा सहभागी हुनुपर्ने बताए । 

    images
    images
    images

    कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, विद्यार्थी सायन रेग्मी लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महामाया मावि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।