Logo

२०८३, कार्तिक २७गते


images
images

नाङ्गो तार चुडिएर आगनमा खस्दा एकै घरका तीन जनाको मृत्यु

नाङ्गो तार चुडिएर आगनमा खस्दा एकै घरका तीन जनाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • नाङ्गो तार चुडिएर आगनमा खस्दा एकै घरका तीन जनाको मृत्यु
    images

    देवदह । दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ घण्टदेव चोक निवासी ५५ वर्षीया दिलसरा केसी उनका श्रीमान ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाती कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिएका छन् । 

    images
    images
    images

    मल्लका अनुसार शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युतको तार चुडिएर घरको आगनमा खस्दा करेन्ट लागेर दिलसरा र नाती कृष्णको घटनास्थलमै मृत्यु भएको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका गोरखको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

    images
    images
    images

    नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा खस्दा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तीन जनाको मृत्यु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।