Logo

२०८३, कार्तिक २७गते


images
images

मनकामना केबलकार बुधबार बन्द हुने

मनकामना केबलकार बुधबार बन्द हुने

images
  • सेतोमसी सहकर्मी
  • मनकामना केबलकार बुधबार बन्द हुने
    फाइल फोटो
    images

    पोखरा । नेपालकै पहिलो मनकामना केवलकार एक दिन बन्द हुने भएको छ ।

    images
    images
    images

    यही चैत ७ गते बुधबारका दिन केबलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    images
    images
    images

    नियमित मर्मत सम्भारका लागि केवलकार बन्द गर्न लागिएको संस्थाले जनाएको छ ।केबलकार ८ गते बिहीबारदेखि पुनः सुचारु हुनेछ ।

    images
    images

    प्रसिद्ध मनकामना देवीको दर्शन गर्न वार्षिक ११ लाख भक्तजन केवलकारमार्फत जाने गरेका छन् । केबलकार २०५५ काे मंसिरदेखि सञ्चालनमा आएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनकामना केबलकार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।