Logo

२०८३, कार्तिक २७गते


images
images

राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए शपथ

राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए शपथ

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए शपथ
    images

    काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले मंगलबार साँझ शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएका हुन्।

    images
    images
    images

    मंगलबार बिहान राष्ट्रिय सभामा भएको अध्यक्षको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको थियो। मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

    images
    images
    images

    दाहाल माओवादी–ओलीलगायत सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार बनेका थिए। उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।