Logo

२०८३, कार्तिक २७गते


images
images

पोखराका संरचनामा हरियो रङ लगाइने

पोखराका संरचनामा हरियो रङ लगाइने

images
  • पोखराका संरचनामा हरियो रङ लगाइने
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरले अब बन्ने सबै भवन, संरचनामा हरियो रङ लगाउने नीति पनि ल्याएको छ ।

    images
    images
    images

    पोखरालाई ‘ग्रिन सिटी’को रुपमा विकास गर्न भन्दै महानगरले उक्त योजना अघि सारेको जनाएको छ ।

    images
    images
    images

    पोखराका भवन तथा पूर्वाधार निर्माण मापदण्ड सार्वजनिक गर्दै बुधबार मेयर धनराज आचार्यले उक्त जानकारी दिएका हुन् ।

    images
    images

    पोखरामा हरियो रङ पोत्ने अघिल्लै योजना भए पनि अहिले बल्ल कार्यान्वयन गर्न लागिएको बताए ।

    ‘यो प्रचलन पुरानै हो । पुतलीबजार पर्पल सिटी, वालिङ पिंक सिटी छ । अब पोखरा पनि हरित सहरको रुपमा ग्रिन सिटी बन्नेछ’, उनले भने ।

    महानगरले ४८ घन्टाभित्र विस्तृत मापदण्ड पुस्तक सार्वजनिक गर्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखराका संरचना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।