Logo

२०८३, श्रावण २७गते


images
images

 प्रधानमन्त्री प्रचण्ड देवदह आउँदै 

 प्रधानमन्त्री प्रचण्ड देवदह आउँदै 

images
  •  प्रधानमन्त्री प्रचण्ड देवदह आउँदै 
    फाईल तस्वीर
    images
    images

    देवदह । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' देवदह आउने भएका छन । फागुन १९ गते देवदह विशालनगरमा निर्माण गरिएको लुम्बिनी विश्वविद्यालयको डिनको कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री देवदह आउन लागेका हुन । 

    images
    images
    images

     लुम्बिनी विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा हुने पन्ध्रौँ विश्वविद्यालय सभामा सहभागी हुने कार्यक्रमसंगै बुद्धमावली क्षेत्र देवदहमा प्रधानमन्त्री  प्रचण्ड आउन लागेका हुन् । 

    images
    images
    images

    सोही दिन प्रधानन्त्री प्रचण्डले लुम्बिनीमा रहेको विश्वविद्यालयको नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन समेत गर्नेछन । 

    images
    images
    images

    लुम्बिनीमा रहँदा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अगुवा कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम पनि रहेको सो पार्टीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।