Logo

२०८३, आश्विन ११गते


images
images

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइदै

आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइदै

images
  • सेतोमसी सहकर्मी
  • आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइदै
    images
    images

    काठमाडौँ । आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदैछ। 

    images
    images
    images

    विशेषगरी युवापुस्तामा लोकप्रिय प्रणयदिवस अर्थात भ्यालेन्टाइन डेमा विश्वभर नयाँ प्रेमी प्रेमिकाले एक अर्कालार्इ प्रेम प्रस्ताव गरी मनाउने गरिन्छ ।

    images
    images
    images

    प्रेमका पक्षधर सन्त भालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेव्रुअरी १४ मा भालेन्टाइन दिवस मनाउने गरिएको छ। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आज प्रणय दिवस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।