Logo

२०८३, कार्तिक २६गते


images
images

७ किलो सुन सहित पोखराबाट १ जना पक्राउ

७ किलो सुन सहित पोखराबाट १ जना पक्राउ

images
  • ७ किलो सुन सहित पोखराबाट १ जना पक्राउ
    images

    राजेश पराजुली, पोखरा । पोखराबाट प्रहरीले ७ किलोभन्दा बढी सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट ६ किलोभन्दा बढी चाँदी समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

    images
    images
    images

    भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गर्दै आएका ४० वर्षीय सुरजित भौमिकलाई प्रहरीले सुन र चाँदीसहित पक्राउ गरेको हो । 

    images
    images
    images

    भौमिकको गहना पसलबाट तस्करीको सुनका गहना बिक्री हुने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । छापा मार्दा उनको पसलमा स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७८१ ग्राम ९९ मिलिग्राम बरामद भएको कास्की प्रहरीले जानकारी दिएको छ । 

    images
    images

    यस्तै, ६ किलो बराबरका चाँदीका गहना समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनको पसलबाट नगद ६२ लाख ८१ हजार रूपैयाँ पनि बरामद गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखराबाट १ जना पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।