Logo

२०८३, कार्तिक २७गते


images
images

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : गण्डकी प्रदेश फाइनलमा

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : गण्डकी प्रदेश फाइनलमा

images
  • मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : गण्डकी प्रदेश फाइनलमा
    फ़ाइल फ़ोटो
    images

    दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश फाइनल प्रवेश गरेका छन ।

    images
    images
    images

    आज महेन्द्रनगरमा भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजीत गर्दै फाइनलमा स्थान बनाएको हो । त्यसैगरि दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विभागिय टोली एपीएफबीच प्रतिस्पर्धा भइरहेको जिल्ला भलिबल सङ्घका महासचिव उत्तम विष्टले जानकारी दिए । “प्रतियोगिताको फाइनल खेल समापनसँगै शनिबार दिउँसो हुन्छ ।” उनले भने । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागिय टिम गरी १० वटा टिमको सहभागिता रहेको थियो ।

    images
    images
    images

    प्रतियोगितामा विजेता उपविजेता र तेस्रो हुने टिमलाई रु चार लाख, दुई लाख र एक लाख नगदसहित विजेता ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा आइतबारदेखि प्रतियोगिता सुरु भएको थियो ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यमन्त्री कप भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।