Logo

२०८३, आश्विन ९गते


images
images

लोकसेवा तयारी विशेष

पशुपतिनाथको मन्दिर कसले बनाएका हुन् ?

पशुपतिनाथको मन्दिर कसले बनाएका हुन् ?

images
  • पशुपतिनाथको मन्दिर कसले बनाएका हुन् ?
    images
    images

    लोकसेवा तयारी विशेष : अध्याय २३  
    (नोट : सही जवाफमा * लगाईएको छ  ।)

    images
    images
    images

    १.     नेपाली गायक योगेश बैद्यको निधन कहिले भएको हो ?

    images
    images
    images

    क.    २०८०/१०/०४

    images
    images
    images

    ख.    २०८०/१०/०५ *

    ग.    २०८०/१०/०६

    घ.    २०८०/१०/०७

    २.     हाल नेपालका तर्फबाट संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि को हुन् ?

    क.    अमृत राई

    ख.    अर्जुन बहादुर थापा

    ग.    लोक बहादुर थापा *

    घ.    कमल थापा

    ३.     राष्ट्रिय भूकम्प दिवस कहिले मनाईन्छ ?

    क.    असार २

    ख.    कार्तिक २

    ग.    पौष २

    घ.    माघ २ *

    ४.     अपि हिमाल कुन जिल्लामा पर्दछ ?

    क.    दार्चुला *

    ख.    कास्की

    ग.    म्याग्दी

    घ.    गुल्मी

    ५.     नेपालको "एग बास्केट" भनेर कुन जिल्लालाई चिनिन्छ ?

    क.    धनकुटा

    ख.    रुपन्देही

    ग.    गुल्मी

    घ.    चितवन *

    ६.    पशुपतिनाथको मन्दिर कसले बनाएका हुन् ?

    क.    भीमसेन थापा

    ख.    प्रचण्डदेव *

    ग.    गुणकामदेव

    घ.    नरेन्द्रदेव

    ७.    कोत पर्व कहिले घटेको थियो ?

    क.    वि.सं १९०३/०६/०६

    ख.    वि.सं १९०३/०६/०४

    ग.    वि.सं १९०३/०६/०२ *

    घ.    वि.सं १९०३/०६/१२

    ८.     विश्वको तेस्रो अग्लो हिमाल कुन हो ?

    क.    सगरमाथा

    ख.    माउन्ट के.टु

    ग.    अन्नपूर्ण

    घ.    कन्चनजँगा *

    ९.     पृथ्वी गोलो छ भनेर घोषणा गर्ने बैज्ञानिक को हुन् ?

    क.    म्याग्लन

    ख.    युरी गाग्रिन

    ग.    पाईथागोरस *

    घ.    सर अईज्याक न्युटन

    १०.    ‘घुम्ने मेच माथि अन्धो मान्छे’ कृतिका लेखक को हुन् ?

    क.    भूपी शेरेचन *

    ख.    लक्ष्मीप्रसाद देवकोटा

    ग.    रुद्रराज पाण्डे

    घ.    लेखनाथ पौडेल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।