Logo

२०८३, कार्तिक २७गते


images
images

संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला

संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला

images
  • संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला
    images

    चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन्। 

    images
    images
    images

    भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै  उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए।

    images
    images
    images

    उनले भने, ‘लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।’ उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए । 

    images
    images

    उनले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेता कोइराला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।