Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीका 'कान्छो ज्योतिष' भारतमा सम्मानित 

गुल्मीका 'कान्छो ज्योतिष' भारतमा सम्मानित 

images
  • गुल्मीका 'कान्छो ज्योतिष' भारतमा सम्मानित 
    images
    images

    अनिष पन्थी,गुल्मी । गुल्मीका कान्छो ज्योतिष दावी गरिएका चुरामणी पाण्डे भारतमा सम्मानित भएका छन्  ।  सेन्टर अप एस्ट्रोलोजीकल स्टडि  रिसर्च पब्लिक वोयल फेयरको आयोजना  र एसियन एस्ट्रोलोजर कन्ट्रेन  ढाका, एस्ट्रोलोजिकल रिसर्च कृष्ण मुर्ति पद्दतिको सहा-अयोजनमा भारतमा भएको ३१  औं  एसियन एस्ट्रोलोजर कन्फ्रेनसबाट सम्मानित भएका हुन्  ।

    images
    images
    images

     दक्षिण एसियालि  ज्योतिष महासंघ  अन्तर्राष्ट्रिय समितिका  केन्द्रिय सदस्य ज्योतिष पाण्डे उक्त कार्यक्रमको लागि केही दिन अगाडिबाट भारतमा थिए । उक्त सम्मेलनमा एसियाका विभिन्न स्थानबाट  ज्योतिषको उपस्थिति  रहेको  थियो ।  कान्छो ज्योतिष पाण्डे  ''रुद्र भट गोल्डन मेडल  तन्त्र बिध   पदक' बाट सम्मानित भएका हुन् ।

    images
    images
    images

    गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरमा  जन्मिएका उनी अनलाइन मार्फत बिश्वभर  ज्योतिष  सेवा प्रदान गर्दै आएका छन । 

    images
    images
    images

    सम्मानबाट आफुलाइ धेरै हौसला र तन्त्र सेवामा लाग्न थप उर्जा प्राप्त भएको बताए । 

    बाल्यकालदेखि कुलदेवको असिम आशीर्वाद बुबा हजुरबुबा र कुलगुरुको संगत र सिकाइबाट १४ बर्षको वाल्यकालदेखिनै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गरेका र पछी ज्योतिष बिषयमा गुरुहरुको सामिप्यमा अध्ययन कुलगुरुको मार्गदर्शनमा तन्त्र साधना गरि राष्ट्रिय अन्तरास्ट्रिय  स्तरमा सेवा प्रदान गर्दै आएका  बहुआयामिक धार्मिक व्यक्तित्व युवा तन्त्र ज्योतिष  पाण्डेको नेपालमा मात्र नभएर विश्व भर तान्त्रिक परामर्श दिने गरेका छन  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कान्छो ज्योतिष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।