Logo

२०८३, कार्तिक २७गते


images
images

चिसो र शीतलहर बढेपछि देवदहका विद्यालय बन्द

चिसो र शीतलहर बढेपछि देवदहका विद्यालय बन्द

images
  • चिसो र शीतलहर बढेपछि देवदहका विद्यालय बन्द
    images

    देवदह ।  अत्यधिक चिसो र शीतलहर बढेपछि देवदह नगरपालिकाले तीन दिनको लागि विद्यालय बन्द गरेको छ । 

    images
    images
    images

    आइतबार एक सूचना जारी गर्दै शिक्षा शाखा प्रमुख टिकाराम शर्माले माघ ८ देखि र १० गतेसम्म देवदहभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने जनाएका हुन् ।

    images
    images
    images

     चिसो बढेपछि यस अघि नै बुटवल, तिलोत्तमा लगायतका पालिकाले विद्यालय  गरिसकेका छन ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।