देवदह । अत्यधिक चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले तीन दिनको लागि विद्यालय बन्द गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले माघ ७ देखि १० सम्म तिलोत्तमाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने जनाएका हुन् ।
विद्यालय बन्द गरिएपनि माघ ८ देखि १० सम्म हुने राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता भने यथावत समयमै संचालन हुने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology