Logo

२०८३, श्रावण २७गते


images
images

घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु 

घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु 

images
  • घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु 
    प्रतीकात्मक तस्वीर
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ मा घाँस काट्ने क्रममा भिडबाट लडेर एक महिलाको मृत्यू भएको छ । जयपृथ्वी नगरपालिका १ भण्डार कि ३० बर्षिया सरिता देवी रोकायाको भीरबाट लडेर  शुक्रबार मुत्यु भएको हो।

    images
    images
    images

    घर नजिकै रहेको कौसाड भने वनमा घाँस काट्ने क्रममा  लडेर उनको घटना स्थलमा नै मुत्यु भएको जनाईएको छ। मुत्यक रोकायाका दुई वटा छोरा र एक छोरी रहेकी छिन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।