Logo

२०८३, आश्विन ९गते


images
images

प्याव्सन खेल महोत्सव : यस्तो छ, दोस्रो दिनको खेल नतिजा 

प्याव्सन खेल महोत्सव : यस्तो छ, दोस्रो दिनको खेल नतिजा 

images
  • प्याव्सन खेल महोत्सव : यस्तो छ, दोस्रो दिनको खेल नतिजा 
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा संचालित तेश्रो प्याव्सन खेल महोत्सव-२०८० अन्र्तगत दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन् । 

    images
    images
    images

    बुधबार सम्पन्न खेलहरूमध्ये सव जुनियर छात्र तर्फ भएको ४ सय मिटर रिलेमा एशियनलाईट स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेकी द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । सोही खेलको छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेमी द्धितिय र ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । 

    images
    images
    images

    सिनियर छात्र तर्फ भएको खेलमा सेभेन स्टार स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ  भने छात्रा तर्फ एशियन लाईट स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ । 

    images
    images
    images

    यसैगरी जुनियरको छात्र तर्फ भएको ४ सय मिटरमा नारायणी पव्लिक स्कुल प्रथम, बुद्ध पव्लिक स्कुल द्धितिय, एशियनलाईट स्कुल तृतिय भएको छ भने छात्र तर्फ एशियनलाईट स्कुल प्रथम, देवदह मदरल्याण स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ । सिनियर छात्र तर्फ भएको २ मिटर दौडमा सेभेन स्टार स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, बुद्ध पव्लिक स्कुल तृतिय भएको छ धने छात्रा तर्फ एशियनलाईट स्कुल प्रथम, बुद्ध पव्लिक स्कुल द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । 

    त्यसैगरी जुनियर छात्र तर्फ भएको २ सय मिटर दौडमा देवदह मदर टङ्ग एकेडेमी प्रथम, बुद्ध पव्लिक स्कुल द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ भने छात्रा तर्फ भएको खेलमा बुद्ध पव्लिक स्कुल प्रथम, सेभेन स्टार स्कुल द्धितिय, ग्रिन प्लान्ट स्कुल तृतिय भएको छ । सव जुनियर छात्र तर्फ भएको २ सय मिटर दौडमा ग्रिन प्लान्ट स्कुल प्रथम, एशियनलाईट स्कुल द्धितिय, देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, सेभेन स्टार स्कुल द्धितिय, मदरल्याण एकेडेमी तृतिय भएको छ । 

    सिनियर छात्र तर्फ भएको ८ सय मिटर दौडमा देवदह मदर टङ्गस एकेडेकी प्रथम, नारायणी पव्लिक स्कुल द्धितिय, बुद्ध पव्लिक स्कुल तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, ग्रिन प्लान्ट स्कुल द्धितिय, मदरल्याण एकेडेमी तृतिय भएको छ । सिनियर छात्र तर्फ भएको १ सय मिटर दौडमा बुद्ध पव्लिक स्कुल प्रथम, मदरल्याण एकेडेमी द्धितिय, एशियनलाईट स्कुल तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, मदरल्याण एकेडेमी द्धितिय, सेभेन स्टार स्कुल तृतिय भएको छ ।

    जुनियर छात्र तर्फ भएको १ सय मिटर दौडमा ग्रिन प्लान्ट स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेमी द्धितिय, बुद्ध पव्लिक स्कुल तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक स्कुल प्रथम, एशियनलाईट स्कुल द्धितिय, सेभेन स्टार स्कुल तृतिय भएको छ । सव जुनियिर छात्र तर्फ भएको १ सय मिटर दौडमा बुद्ध पव्लिक स्कुल प्रथम, देवदह मदर टङ्गस एकेडेमी द्धितिय, एशियनलाईट स्कुल तृतिय भएको छ भने छात्रा तर्फ ग्रिन प्लान्ट स्कुल प्रथम, एशियनलाईट स्कुल द्धितिय र सेभेन स्टार स्कुल तृतिय भएको छ । 

    खेल महोत्सव अन्र्तगत भएको भलिवल खेलमा देवदह बुद्ध पव्लिक स्कुल र एशियनलाईट स्कुल दोश्रो चरणमाा प्रवेश गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्याव्सन खेल महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।