Logo

२०८३, आश्विन ९गते


images
images

नवलपरासीमा ७ लाख बढिको अबैध सामान सशस्त्र प्रहरीको नियन्त्रणमा

नवलपरासीमा ७ लाख बढिको अबैध सामान सशस्त्र प्रहरीको नियन्त्रणमा

images
  • नवलपरासीमा ७ लाख बढिको अबैध सामान सशस्त्र प्रहरीको नियन्त्रणमा
    images
    images

    सहबान अन्सारी , नवलपरासी ।  नवलपरासीमा करिब ७ लाख ३८ हजार ४ सय ८३ रुपयाँ मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

     शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहतमा  बि.ओ.पी तथा बेशहरुबाट बिभिन्न ईलाकामा खटिएका सशस्त्र प्रहरीको मोबाईल गस्ती टोलीले बिशेष सुराकीको आधारमा भारतबाट अबैधरुपमा भन्सारी छली लुकाई छिपाई नेपालतर्फ ल्याउदै गरेको बिभिन्न किसीमका मोबाईल,ईलेक्ट्रानिक सामान,हार्डवेयरका सामानहरु,मोटरसाईकल,कपडा तथा किराना सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम उक्त गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए । received_1153507655170659.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।