Logo

२०८३, श्रावण २७गते


images
images

लक्ष्मी आधारभूत विद्यालयले रजत जयन्ती मनाउने

लक्ष्मी आधारभूत विद्यालयले रजत जयन्ती मनाउने

images
  • लक्ष्मी आधारभूत विद्यालयले रजत जयन्ती मनाउने
    images
    images

    धुर्ब लामिछाने, देवदह । रुपन्देहीको देवदहमा रहेको  लक्ष्मी आधारभूत विद्यालयले आफ्नो स्थापनाको २५ औँ वर्ष पुरा गरेको अवसरमा रजत जयन्ती  मनाउने भएको छ । 

    images
    images
    images

    विद्यालयले पौस २३ गते देवदहका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरुसंग शैक्षिक अन्तर्क्रिया कार्यक्रम गर्दै पुष २४ गतेदेखि विभिन्न रचनात्मक तथा सृजनशिल कृयाकलापहरु गराउँदै पौस  २७ गते मुल समारोह गरेर रजत महोत्सव गर्ने  जनाएको छ ।

    images
    images
    images

    प्रधानाध्यापक मनकला पाण्डेले विद्यालयको २५औँ वार्षिक उत्सवको अवसरमा रजत महोत्सव मनाउन लागेको जानकारी दिइन् । सेतोमसीका रिपोर्टर धुर्ब लामिछानेसंग कुरा गर्दै प्रधानाध्यापक पाण्डेले मूल समारोह कार्यक्रम २७ गते हुने  भएतापनि रजत जयन्ती महोत्सव सम्वन्धि कार्यक्रम भने पौस २४ गतेदेखिनै जारी रहने बताइन्। 

    images
    images
    images

    रजत महोत्सव अन्तर्गत २४ गते बालबालिकाहरुको साहित्यिक प्रतिभा प्रस्तुत गरिने, २५ गते खेलकुद,२६ गते अभिभावक शिक्षक तथा खेलकुद तथा पुरस्कार वितरण गरिने र २७ गते मूल समारोह गरिने विद्यालयका अध्यक्ष पुरन अहिरले जानकारी दिए । 

    वि. सं. २०५५ सालमा स्थापना भएको लक्ष्मी आधारभूत विद्यालयमा स्थापनाको वर्ष १ जना शिक्षक कर्मचारी र १२ जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले कक्षा ५ सम्म १०२ विद्यार्थी तथा १० जना शिक्षक कर्मचारीले अध्यापन गराई रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।