Logo

२०८३, आश्विन ९गते


images
images

राहदानी नविकरणका लागि युएईमा घुम्ती शिविर

राहदानी नविकरणका लागि युएईमा घुम्ती शिविर

images
  • राहदानी नविकरणका लागि युएईमा घुम्ती शिविर
    images
    images

    रेशम अधिकारी, युएई ।  एनआरएन युएईले नेपाली दुतावास आबुधावीसँगको सहकार्यमा ई-राहदानी नविकरणका लागि घुम्ती सेवा गर्ने भएको छ । संयुक्त अरब एमिरेट्स युएईको फुजेराह राज्यमा घुम्ती शिविर हुने भएको हो ।

    images
    images
    images

    दुतावाससँगको सहकार्यमा समयमै राहदानी बनाउन नपाएका श्रमिकको ‘पास्पोर्ट बुट’ क्याम्प मार्फत यो सेवा दिन लागेको हो ।

    images
    images
    images

    एनआरएन युएईले फुजेराहमा १४ जनवरी आइतबारका दिन घुम्ती सेवा सँगै सचेतना कार्यक्रम समेत गर्न लागेको बताइएको छ । घुम्ती सेवामा राजस्व बाहेक अन्य शुल्क नलीई सेवा प्रदान गर्ने एनआरएन(नेपाल एसोसिएसन) युएईले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राहदानी नविकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।