Logo

२०८३, कार्तिक २७गते


images
images

उपसभामुख इन्दिरा राना लुम्बिनीमा, उपाध्यक्ष लामाले गरे स्वागत 

उपसभामुख इन्दिरा राना लुम्बिनीमा, उपाध्यक्ष लामाले गरे स्वागत 

images
  • उपसभामुख इन्दिरा राना लुम्बिनीमा, उपाध्यक्ष लामाले गरे स्वागत 
    images

    लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा  प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानाले लुम्बिनीको भ्रमण गरेकी छन् ।  उपसभामुख रानालाई आइतबार संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले स्वागत गरे । 

    images
    images
    images

    भेटमा उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकास, ऐतिहासिक सम्पदाहरूको संरक्षण सहितको लुम्बिनीलाई विश्व शान्तिको सहरको रुपमा विकास गर्न आफू लागी परेको बताए ।

    images
    images
    images

    भेटमा लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकास, ऐतिहासिक सम्पदाहरूको संरक्षण सहितको लुम्बिनीलाई विश्व शान्तिको सहरको रुपमा विकास गर्न आफू लागी परेको बताएको लामाको सचिवालयले जनाएको छ ।

    images
    images

    पछिल्लो समय लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै र विगतका दुई वर्षको तुलनामा दोब्बर पर्यटक लुम्बिनी घुम्न आएको लुम्बिनी विकास कोषले जनाएको छ । 

    कात्तिक, मंसिर, पुसमा लुम्बिनीमा पर्यटकको चाप बढी हुन्छ। तेस्रो मुलुक, भारत तथा आन्तरिक पर्यटकहरू लुम्बिनी आउने गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपसभामुख इन्दिरा राना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।