Logo

२०८३, कार्तिक २७गते


images
images

रास्वपा नेतृ सोविता गौतमले दुबईमा कार्यकर्ता भेटघाट गर्ने 

रास्वपा नेतृ सोविता गौतमले दुबईमा कार्यकर्ता भेटघाट गर्ने 

images
  • रास्वपा नेतृ सोविता गौतमले दुबईमा कार्यकर्ता भेटघाट गर्ने 
    images

    दुबई । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य  सोविता गौतम दुबई आउने भएकी छन । काठमाण्डौं क्षेत्र नम्बर २ बाट प्रत्यक्ष  निर्वाचित प्रतिनिधिसभा सदस्य गौतम शनिबार दुबई आउने भएकी हुन ।

    images
    images
    images

     नेतृ गौतम युएई आउन लागेको अवसर पारेर प्रवास नेपाली सम्पर्क विभाग युएईले दुबईमा आइतबार  कार्यकर्ता भेटघाट तथा संवाद कार्यक्रम गर्ने जनाईएको छ ।

    images
    images
    images

    युएईमा रहेका नेपाली संघसस्था तथा आम नेपाली समुदायलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टिका युएई सभापती सुजन थापाले जनाएका छन ।

    images
    images

    हालै  विश्व युवा राजनितिज्ञ २०२३  अवार्ड जित्न सफल उनी पार्टी कार्यकर्तामाझ लोकप्रीय नेतृ हुन  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सोविता गौतम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।