Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज श्रावण ७ गते बिहिबार, श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज श्रावण ७ गते बिहिबार, श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज श्रावण ७ गते बिहिबार, श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ श्रावण ७ गते बिहिबार । तदनुसार २२ जुलाई २०२१ । श्री माता सरस्वतीको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images

    आजको पंचाङ्ग 

    images
    images
    images

    वि.सं. साउन ०७, २०७८ । ई.सं. 22 Jul, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ दिल्लाथ्व । दक्षिणायन । वर्षा । बिहीवार । आषाढ शुक्लपक्ष । तिथि - त्रयोदशी , १२:०३ बजे उप्रान्त चतुर्दशी । नक्षत्र - मूल , १५:५७ बजे उप्रान्त पूर्वाषाढा । योग - ऐन्द्र , १३:०१ बजे उप्रान्त वैधृति । करण - तैतिल १२:०३ बजेदेखि गर , २२:५७ बजे उप्रान्त वव । चन्द्रराशि - धनु । आनन्दादि योग - धुम्र । दिनमान ३३।५६ । सूर्योदय ५:२२ । सूर्यास्त १८:५७ । 

    images
    images
    images

    आजको राशिफल : 

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
    सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ  । आज नयाँ कामको थालनि हुने योग छ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । 

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो) 
    स्वास्थ्य खराव हुन सक्नेछ । चोट पटकको संभावना रहेकोछ । मानसिक समस्याले सताउनेछ । मनमा चिन्ता बढ्ने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला ।  जिवजन्तुको भय रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा) 
    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । आजको दिन प्रेमील व्यतित हुनेछ । 

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) प्रेम जीवनबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । आकस्मिक धनप्राप्तिको योग छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहनेछन् । आज चोट पटकको संभावना रहेको छ यात्रामा सजग रहनु होला । 

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    मिहनेतका साथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । भगवान सूर्यदेवको स्मरण गर्नु आवश्यक छ । 

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) 
    सञ्चित धनको खर्च हुनेछ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । व्यवसायमा घाटा हुने दिन छ । 

    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    उपहार प्राप्तिले मन प्रसन्न रहने छ । स्वास्थ्य राम्रो रहने छ । अध्ययनको क्षेत्र फलदाइ रहनेछ । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू) 
    मनमा असन्तोष बढ्ने छ । आज नसोचेको काममा समय र धनको खर्च हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला । 

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । आज खरिद बिक्रिबाट फाईदा हुनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला । 

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
    शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । खर्चमा वृद्धि हुनेछ । अनावश्यका दुखद् यात्रा हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा चाहे अनुसार सफलता मिल्ने छैन । 

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यवसायि वर्गलाई आजको दिन सुखद् रहनेछ । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) 
    सरकारी काम कारोबार सफल रहनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । इष्ट सिद्धि तथा कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् । सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२  (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।