Logo

२०८३, श्रावण २७गते


images
images

१७ लाखमा निर्माण गरेको सडक पाँच महिनामै भत्कियो 

१७ लाखमा निर्माण गरेको सडक पाँच महिनामै भत्कियो 

images
  • सेतोमसी सहकर्मी
  • १७ लाखमा निर्माण गरेको सडक पाँच महिनामै भत्कियो 
    images
    images

    प्रिन्स मिश्रा, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको वहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवा देखि सुन्दरपुर स्कुल सम्मको अधिकांश सडक भासिएको छ । 

    images
    images
    images

    २ सय ८७ मिटर लम्बाइको उक्त सडक भासिन र भत्किन थालेपछि स्थानीयहरूले नगरपालिका माथि प्रश्न उठाउन थालेका छन् ।नगरपालिकाको १७ लाखको लागतमा निर्माण भएको उक्त सडक गुणस्तरहीन बन्दा नगरपालिकाले भने अहिले सम्म चासो दिएको छैन । जनताको करको रकम यसरी कालोपत्रेको नाममा चरम दुरुपयोग देखिएको छ । 

    images
    images
    images

    निर्माण सम्पन्न हुँदा देखि नै सडक भासिन थालेको स्थानीय ले बताउछन । यसरी निर्माण भएको पाँच महिनामै सडक भत्किदा नगरपालिकाकै मिलोमत्तोमा कमसल सामाग्री प्रयोग गरिएको नागरिकहरूले आंशका गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।