Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

चैत्र २९ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

चैत्र २९ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • चैत्र २९ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २९  गते आइतबार । तदनुसार ११ अप्रिल २०२१ । श्री सूर्यदेवको गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष राशि :  दिन मध्यम रहला  मनमा बेचैनिको महशुस होला । दौडधुप को कारण उच्च रक्त चाप बढला तर बौद्दिक ग्यान बिबेक द्वारा कार्य सफल रहला ।

    images
    images
    images

    बृषभ राशि : नबिन कार्यको थालनि होला ।बौद्दिक बिकास ह‍ोला ।मान सम्मान रहला अस्थिर मनका कारण कार्यमा बिरोधाभास को महशुस होला ।

    images
    images
    images

    मिथुन राशि:  दिन  त्यति अनुकुल नरहला किनकि मनमा अशान्त रहला ।कार्य क्षेत्रमा असमन्जस ता वा निर्णायकभुमिकामा कमिको कारणले गर्दा बनेको कार्य पनि रोकिएला । 

    कर्क राशि: नवीन यात्राको योग रहला  ।मिस्ठान्ज भोजन को प्राप्त होला मान सम्मान को अबशर मिल्ला साथि भाईको साथ सहकार द्वारा हौशला बढला  ।

    सींह राशि: महत्व पूर्ण कार्यमा समय ब्यतित रहला ।सामाजिक झमेला बढला हितसत्रुक‍ो सामना गर्नु पर्ला । होशियार पुर्बक कार्य साधन गर्नु पर्ला ।

    कन्या राशि : पारिवारिक यात्रा वा खुसिको माहोल बन्ला मित्रजनबाट साथ सहकार  बेबशायिक पक्षबाट पनि लाभ होला
     ।
    तुला राशि: समय त्यति अनुकुल नरहला राजकीय पक्ष वा सामाजिक पक्षबाट केही झमेला होला ।

    बृश्चिक राशि: समयले साथ देला नया नया रचनात्मक कार्यमा मन बढला उद्यम शिल पनि बनियेला अार्थिक उन्नतिको कार्य भेटियेला वा नया कार्यको थालनि होला ।

    धनु राशि: समय मध्यम रहने छ ।कार्य क्षेत्र मा तनाब पुर्ण वातवरण मिल्ला वा अचानक तनाव मय यात्रा रहला तर उद्यम गर्ने हरुका लागि गुरु कृपा बनला ।

    मकर राशि:  ब्यापार बिज्नेस क्षेत्र बाट लाभ होला तर हर्जनाको पनि वातावरण बन्न सक्छ । साबधानिले कार्य सुखद होला ।

    कुम्भ राशि:  समयले त्यति साथ नदेला  अधिक परिश्रमका कारण मन खिन्न होला  तर परिश्रमको फल मिठो होला ।

    मीन राशि: धन बृदिको योग बन्ला नया कामको थालनि होला । तर केही उल्झनको महशुस होला ।

    (यो राशिफल सेतोमसीका लागि ज्यो पं. श्री कुन्डल कृष्ण महाराज लेख्नु भएको हो । उहाँलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।