Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज श्रावण ६ गते बुधबार, श्री कृष्ण जीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज श्रावण ६ गते बुधबार, श्री कृष्ण जीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज श्रावण ६ गते बुधबार, श्री कृष्ण जीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ श्रावण ६ गते बुधबार । तदनुसार २१ जुलाई २०२१ । श्री कृष्ण जी को दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images


    मेष राशि - समय मध्यम रहला ।  टाढा देस प्रदेसका मिस्रित समाचार हरु बाट मनउमङ्गमा रहला । अति प्रशन्न मन होला । तर केहि चिन्ता का बिषय पनि जोडियेलान् । 

    images
    images
    images

    बृषभ राशि-  समय अनुकुल रहला साथि भाई हरु मा अादर भाव प्रकट होला । कार्य सिद्द होला । तर मनलाई धैर्य राख्नु पर्ला । अतिसयोक्ति नोक्सान कारक बन्न सक्छ । 

    images
    images
    images

    मिथुन राशि - समय उद्यमशिलता तर्फ प्रेरित हुने छ ।समयको सदुपयोग गर्न सके लाभ हुने छ। तर मार्ग दर्सकको खांचो वा बुद्दिजिबिको  संगत बाट लाभ मिल्ने छ। 

    कर्कट राशि- बुद्दि बिबेक को सहि सदुपयोग गर्नु पर्ला किनकि निर्णायक भुमिकामा असमन्जस हुन सक्छ ।तसर्थ लाभ या नोक्सान को भरपाई स्वयंमा निहित रहला । 

    सिंह राशि - हावादारि अपरिपक्क समाचारका कारण मन खिन्न होला ।कार्य छेत्रमा पनि केहि उल्झन हरु पर्लान । संयमित रहि काम लिनु पर्ला 

    कन्या राशि -  वाक चातुर्य वा बाणिको प्रभाव बाट  कार्य सिद्द होला । शैक्षिक र बौद्दिक छेत्रमा पनि सफल भइयेला । तर अालसु पन मनबाट हटाउनु पर्ला । 

    तुला राशि - प्रारम्भमा केहि अधिक परिस्रम भये पनि परिणाम भने अनुकुल रहला ।सुखद समाचार प्राप्त होला ।केहि यात्राको पनि अबसर बन्ला । 

    बृश्चिक राशि - सामाजिक प्रतिष्ठा यस बटुल्ने अवसर मिल्ला । रमणिय अनुभुति होला नयां ठांउको दृस्यावलोकन होला । बौद्दिक प्रतिस्पर्दा होला । 

    धनु राशि -  मनमा उत्पिडनको महशुष होला । मित्र जन ससंकित होलान । मान सम्मानमा हानि होला ।  माता दुर्गाको स्मरण गरि अगाडि बढन लाभदायक होला । 

    मकर राशि -  समयले साथ दियेको छ ।कारोबार धन्दामा लाभ होला ।स्वजन मित्रहरुको साथ मिल्ला । मनमा उत्साह बढला 

    कुम्भ राशि -  कर्मछेत्रमा अलिक अवरोधको बाताबरण बन्ला । तर साहस र हिम्मत का साथ अगाडि बढ्दा लाभदुायकरहला । 

    मीन राशि - बडो होसियार पुर्बक काम गरेतापनि  केहि ऊल्झन खडा हुनसक्ने छन्। मन अस्थिर बन्नसक्ला।  केहि बन्धन युक्त काय होला । मन प्रसन्न राख्न पर्ला । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।