Logo

२०८३, आश्विन १०गते


images
images

विद्यालयमै झुण्डिएको अवस्थामा प्रधानाध्यापक मृत फेला

विद्यालयमै झुण्डिएको अवस्थामा प्रधानाध्यापक मृत फेला

images
  • विद्यालयमै झुण्डिएको अवस्थामा प्रधानाध्यापक मृत फेला
    images
    images

    सिरहा । सिरहामा एक सामुदायिक विद्यालयका प्रधानाध्यापक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    images
    images
    images

    गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय – तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    images
    images
    images

    मिर्चैया नगरपालिका-६ का बासिन्दा साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो । खोजतलास गर्ने क्रममा बिहान ११ बजेतिर विद्यालयको तेस्रो तल्लामा निर्माणाधीन सभा हलमा सलको पासोमा झुन्डिएको अवस्थामा साहलाई भेटिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घटनास्थलमा केही रगतका टाटा देखिएकाले घटना शंकास्पद रहेको आरोप परिवारजनले लगाएका छन् ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिरहा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।