Logo

२०८३, कार्तिक २७गते


images
images

प्रतिनिधिसभामा पेश भयो ‘विद्युत विधेयक २०८०’

प्रतिनिधिसभामा पेश भयो ‘विद्युत विधेयक २०८०’

images
  • प्रतिनिधिसभामा पेश भयो ‘विद्युत विधेयक २०८०’
    images

    काठमाडौँ । प्रतिनिधिसभा बैठकमा उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८०’ पेश गरेका छन् ।

    images
    images
    images

    बिहीबार बसेको बैठकमा सो विधेयक पेश गर्दै मन्त्री बस्नेतले विद्युत विकासको महत्व र आवश्यकतालाई ध्यान दिँदै विद्युत उत्पादन, वितरण र प्रशारण, विद्युत निर्यातलाई ध्यान दिँदै आम नेपालीमा विद्युतको पहुँचलाई सुनिश्चित गर्ने उदेश्यले विधेयक आएको बताए । 

    images
    images
    images

    आर्थिक विकासको पूर्वाधार थप सुदृढ गर्ने, आर्थिक क्षेत्रमा योगदान पुर्याउने ध्येयका साथ विधेयक पेश गरेको बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्युत विधेयक २०८०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।