Logo

२०८३, कार्तिक २७गते


images
images

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते

images
  • सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते
    images

    काठमाडौं । सल्यानमा भएको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।छत्रेश्वरी गाउँपालिका–५लेखपोखराबाटगरिपारे मेला हेरेर शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जीप तीर्थपोलेस्थित भित्री कच्ची सडक खण्डमा शुक्रबार बेलुकी करिब ५ बजेतिर दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा दृत्यु हुनेमा शारदा नगरपालिका–१५माल्नेटाकी ५२ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७० वर्षीया ध्रुवी बोहरा रहेका छन् । घाइतेहरूको नाम भने खुलेको छैन ।

    images
    images
    images

    गम्भीर घाइते सेजवाल र बोहरालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । घाइते १४ जनाको जिल्ला अस्पताल सल्यानलगायत श्रीनगरमा रहेको कर्णाली, परोपकार, मेट्रो अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सल्यानमा जीप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।