Logo

२०८३, कार्तिक २७गते


images
images

सामुदायिक विद्यालयहरुलाइ इको-गार्डेन सामाग्री हस्तान्तरण

सामुदायिक विद्यालयहरुलाइ इको-गार्डेन सामाग्री हस्तान्तरण

images
  • सामुदायिक विद्यालयहरुलाइ इको-गार्डेन सामाग्री हस्तान्तरण
    images

    नविन लुइँटेल , देवदह । रुपन्देहीको देवदहमा सामुदायिक विद्यालयहरुलाइ इको-गार्डेन सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा स्कुल अफ डिभेलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सेजले विश्वविद्यालय समुदाय साझेदारी परियोजना तथा देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको योजनाबारे प्रस्तुति एवम शुभकामना देवदह ७ मा अवस्थित कोसेली भवनमा सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती प्रा डा श्री श्री सुबर्णलाल बज्राचार्यले देवदहमा बौद्ध विश्वविद्यालयलाई छिटो भन्दा छिटो सन्चालनमा ल्याउनको लागि नेपाल सरकार सङै नेपालका छिमेकी राष्ट्र भारत र चिन सङ विश्वविद्यालय सहकार्य गरेर (२-२) २ वर्ष नेपाल र २ वर्ष बाहिरी देशमा पढ्न पाउने तरिकाले सम्बन्ध  अघि बढेको बताए।  उपकुलपति बज्राचार्यले विश्वविद्यालय र विद्यालयलाई समन्वय गरि अगाडि बढ्नको लागि देवदहमा रहेका ३ सामुदायिक विद्यालय देवदह माध्यमिक विद्यालय , जनता माध्यमिक विद्यालय र ज्ञान ज्योती माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामाग्री, विभिन्न बिरुवा र विभिन्न उपकरणहरु दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इको-गार्डेन सामाग्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।