Logo

२०८३, श्रावण २७गते


images
images

देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता

देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता

images
  • देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता
    images
    images

    चितवन । चितवनको देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।

    images
    images
    images

    आज बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

    images
    images
    images

    भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए ।नुहाउने क्रममा वेपत्ता भएका उनीहरुको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।