Logo

२०८३, श्रावण २७गते


images
images

बझाङमा आगलागी हुंदा पाच पसल जलेर नष्ट 

बझाङमा आगलागी हुंदा पाच पसल जलेर नष्ट 

images
  • बझाङमा आगलागी हुंदा पाच पसल जलेर नष्ट 
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङमा आज २:३०बजेको समयमा आगलागी भएको छ। जिल्ला को तलकोट गाउँपालिका वडा नं ५खौला बजारमा ग्याँस पड्केर आगलागी हुँदा दुई  घरमा रहेका पाँच पसल जलेर नष्ट भएको स्थानीय अरुण सिंहले बताएका छन्।खौला बजारमा व्यवसायी गर्दै आएका उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर आगलागी हुँदा पाँच पसमा क्षति पुगेको हो । 

    images
    images
    images

    तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब  दिउसो को २ः३० बाट सुरु भएको आगलागी ३ः४५ मा नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट दुईवटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

    images
    images
    images

    आगलागीबाट खौला बजारमा व्यवसायी गर्दै आएका पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसलभित्र रहेका सामान जलेर नष्ट भएको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताए। क्षतिको पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। आगो नियन्त्रण गर्ने स्थानिय ब्यति खौला बजारका व्यापारी लगाएत जनप्रतिनिधिहरु डेढ घण्टा पछि नियन्त्रणमा लिइएको बताएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।