Logo

२०८३, कार्तिक २७गते


images
images

स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुयाउनुपर्छः मन्त्री भण्डारी

स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुयाउनुपर्छः मन्त्री भण्डारी

images
  • स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुयाउनुपर्छः मन्त्री भण्डारी
    images

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुयाउनुपर्ने राज्यको दायित्व भएको बताएका छन । 

    images
    images
    images


    मंगलवार खानेपानी सरसफाई तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन । उनले स्वच्छ खानेपानी तथा सरसफाई हाँसिल गर्ने यात्रामा चुनौति र अवसरहरु खोजी गर्दै प्रगति र समतामुलक विकासतर्फ डो¥याउन आवश्यक रहेको बताए  । उनले नेपालमा वास क्षेत्रको भविष्यलाई आकार दिन आवश्यक रहेको बताए । मन्त्री भण्डारीले सरकारले बनाउने योजना जनसंख्याको आधारमा हुनुपर्ने बताए ।

    images
    images
    images

    मन्त्री भण्डारीले शहरी विकास र खानेपानीको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै दुवै क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।