Logo

२०८३, कार्तिक २७गते


images
images

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २५ बढी यात्रु घाइते

दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २५ बढी यात्रु घाइते

images
  • दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २५ बढी यात्रु घाइते
    images

    तुलसीपुर । दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । 

    images
    images
    images

    काठमाडौं बाट सुर्खेत जादै गरेको  कणर्ाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

    images
    images
    images

    पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-९ शिवखोलामा बस दुर्घटनामा परि घाइते भएका याुत्रहरुको उपचारकालागि लमही अस्पताल पठाउन लागिएको हो । बसका ४५ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । बस सडकबाट पल्टिएको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।