Logo

२०८३, आश्विन १०गते


images
images

मुख्य समाचार

देवदह प्रहरीले बरामद गरेका २५० केजी अवैध कुखुरा नष्ट

देवदह प्रहरीले बरामद गरेका २५० केजी अवैध कुखुरा नष्ट

images
  • सेतोमसी सहकर्मी
  • देवदह प्रहरीले बरामद गरेका २५० केजी अवैध कुखुरा नष्ट
    images
    images

    रुपन्देही ।  देवदहमा अवैध  कुखुरा नष्ट गरिएको छ। मङ्गलबार बिहान देवदह प्रहरी चौकीका सह इन्चार्ज बुद्दी राना सहितको टोलिले प्रहरी चौकी नजिकै खाडल खनी कुखुराहरु नष्ट गरेको हो।

    images
    images
    images

    गएराती १० बजे गस्ती जानेक्रममा देवदह नगरपालिका वडा नं ७ मा अवस्थित शान्तीनगर चोकमा युपि ५३इ र युपि ५६ए भारतीय नम्बर प्लेट रहेको मोटरसाइकल र ढाइकुन्टल कुखुरा प्रहरीले बरामद गरेको देवदह प्रहरी सह इन्चार्ज बुद्धि रानाले बताए।

    images
    images
    images

    मोटरसाइकल र कुखुरा नियन्त्रणमा लिने क्रममा व्यपारीहरु कुखुरा सहित मोटरसाइकल सोही स्थानमा छाडेर भागेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।