Logo

२०८३, श्रावण २७गते


images
images

बागलुङको भिमगिठे प्रहरी कार्यालयका इन्चार्ज मृत फेला

बागलुङको भिमगिठे प्रहरी कार्यालयका इन्चार्ज मृत फेला

images
  • बागलुङको भिमगिठे प्रहरी कार्यालयका इन्चार्ज मृत फेला
    प्रतीकात्मक तस्वीर
    images
    images

    बागलुङ । बागलुङको एक इलाका प्रहरी कार्यालयका इन्चार्ज मृत फेला परेका छन् । जिल्लाको भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत फेला परेका हुन् ।

    images
    images
    images

    पौडेल बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

    images
    images
    images

    होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा होटल संचालकको छोरोले देखेको र उनैले पासो काटेको बताइएको छ ।

    images
    images
    images

    प्रहरीले होटल संचालिका र उनका छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।