Logo

२०८३, आश्विन ९गते


images
images

कुशल भुर्तेलले ३३ बलमै अर्धशतक बनाए

कुशल भुर्तेलले ३३ बलमै अर्धशतक बनाए

images
  • कुशल भुर्तेलले ३३ बलमै अर्धशतक बनाए
    images
    images

    काठमाण्डाै । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई 'ए' सँगकाे खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । कुशलले ३३ बलमै अर्धशतक बनाउँदा ८ चाैका र २ छक्का प्रहार गरे ।

    images
    images
    images

    नेपालले यूएईले दिएकाे १ सय ५८ रनकाे सामान्य लक्ष्य पछ्याइरहेकाे छ । ताजा अवस्थामा नेपालले १० ओभरकाे खेल सकिँदा १ विकेट गुमाएर ७३ रन बनाएकाे छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुशल भुर्तेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।