Logo

२०८३, आश्विन ९गते


images
images

ताजा खबर

बन्द भयो ‘कमेडी क्लब विथ च्याम्पियन’

बन्द भयो ‘कमेडी क्लब विथ च्याम्पियन’

images
  • सेतोमसी सहकर्मी
  • बन्द भयो  ‘कमेडी क्लब विथ च्याम्पियन’
    images
    images

    काठमाडौँ। कमेडी शाे ‘कमेडी क्लब  विथ च्याम्पियन’ बन्द भएकाे छ । साे च्याम्पियनका प्रमुख  विशाल भण्डारीले त्यसबारेमा जानकारी दिएका छन् । साे कमेडी शाे ६९ श्रृखंलाहरू प्रसारण भएपछि बन्द भएको उनको भनाइ छ ।  यद्यपि उनले छोटो विश्राम पछि हाँसोको फोहरा छुटाउन आउने प्रतिबद्धता भने जनाएका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमा लेखेका छन्  –

    images
    images
    images

    यो १६ महिनाको हाम्रो यात्रा निकै रोमाञ्चक थियो । कतिपय एपिसोडमा हामी हँसाउन सफल भयौँ भने कतिमा भएनौँ पनि तर दर्शकको मायामा कहिले कमी आएन । यही ऊर्जाले काम गर्दा गर्दै सुरुवातको वर्ष नै Best Popular Tv Show को Award जित्न पनि सफल भयौँ । यसको श्रेय कलाकार, लेखक,क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको माया लाई जान्छ ।

    images
    images
    images

    ६९ Episode को यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागि छोटो Break लिन आवश्यक देखेर Team Comedy Club With Champions तपाईँको TV SCREEN मा देखिने छैनौँ।

    तर हामी चाँडै छोटो विश्राम पछि Recharge भई सुरुवाती ऊर्जामै फर्केर यहाँहरुलाई हाँसोको फोहरा छुटाउन अवश्य आउने छौँ ।तव सम्मलाई हाम्रो टिम Comedy Champion season 3 लिएर चाँडै ऑउदै छौँ। माया र साथ कायम रहोस् । हास्ने र हसाउने क्रम जारी रहने छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।