Logo

२०८३, श्रावण २७गते


images
images

माथागढीका कृषकलाई ७५ प्रतिशत अनुदानमा धनियाँको बिउ तथा मल बितरण

माथागढीका कृषकलाई ७५ प्रतिशत अनुदानमा धनियाँको बिउ तथा मल बितरण

images
  • सेतोमसी सहकर्मी
  • माथागढीका कृषकलाई ७५ प्रतिशत अनुदानमा धनियाँको बिउ तथा मल बितरण
    images
    images

    सुमन गाहा, पाल्पा । कोरोना महामारीका बिच स्वास्थ्य मापदण्ड अपनाई  माथागढी  गाउँपालिका वडा नं. ५ हात्तिलुङलाई  धनिया पकेट क्षेत्र कार्यक्रम अन्तर्गत ६० घर धुरीका कृषकहरूलाई धनियाको बिउ तथा मल वितरण गरेको  छ । गाउँपालिकाको कृषि कार्यक्रमतर्फ बिनियोजित बजेटबाट कृषकहरुलाई ७५% अनुदानमा धनिया बिउ तथा मल वितरण गरिएको हो।

    images
    images
    images

    गाउँपालिकाले  वडा नं.५ हात्तिलुङ धामिघालाई धनिया पकेट क्षेत्रको रुपमा विस्तार गरी कृषकलाई आत्मनिर्भर बनाई व्यवसायिक कृषि मार्फत निर्यात गर्ने गरी धनिया पकेट क्षेत्रका रुपमा  कार्यक्रमहरु संचालन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले  बताए  ।

    images
    images
    images

    गाँउपालिकाले प्रत्येक वडामा एक एक फरक कार्यक्रम अन्तर्गत हात्तिलुङ धामिघालाई धनिया पकेट क्षेत्रको रुपमा विस्तार गरेको गाँउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राजु नेपालले बताए ।

    images
    images
    images

    माथागढी गाँउपालिकाले  समय समयमा कृषि तालिम प्रदान, कृषिमा आधुनिकिकरण  गर्नका लागि कृषि यन्त्र उपकरण, अनुदानका कार्यक्रमहरू  संचालन गरेको कृषि शाखा प्रमुख सिता खाम्चाले  बताइन् ।

    माहामारीको बाबजुद गाँउपालिकाले टोल टोलमा गई बिउ बितरण गर्दा आफुहरूलाई  स्थानीय सरकारको अनुभुती भएको कृषकहरूको भनाई छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चोलेन्द्र समशेर राणा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।