Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा मा. वि. मा अध्यापनरत शिक्षकलाई तालिम

सगरमाथा मा. वि. मा अध्यापनरत शिक्षकलाई तालिम

images
  • सगरमाथा मा. वि. मा अध्यापनरत  शिक्षकलाई तालिम
    images
    images

    देवदह । देवदहस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकलाई तालिम दिईएको छ। देवदह - ७, शितलनगरमा रहेको विद्यालयले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न शिक्षकलाई तालिम दिईएको जनाएको छ। 

    images
    images
    images

    मंगलबार भएको शिक्षक तालिममा कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटीका कार्यकारी निर्देशक भीष्म मणि पाण्डेले प्रशिक्षण दिएका थिए। वर्तमान समयका बालबालिकालाई अध्यापन गराउन उपयोगी विधि र बच्चाले सिकेको सीप र ज्ञानलाई कसरी बालबालिकाको सर्वाङ्गीण विकासमा उपयोग गर्ने भन्ने विषयमा तालिम केन्द्रित रहेको विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए। 

    images
    images
    images

    तालिममा विद्यालयका ६० बढी शिक्षकहरूको सहभागिता रहेको तालिमको संचालन सह - प्राचार्य प्रदीप अधिकारीको गरेका थिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मा. वि.
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।