Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा महान कार्य

कोभिड महामारीमा भएको रक्त अभाव पुर्ति गर्न अखिल (क्रान्तिकारी) द्वारा रक्तदान

कोभिड महामारीमा भएको रक्त अभाव पुर्ति गर्न अखिल (क्रान्तिकारी) द्वारा रक्तदान

images
  • कोभिड महामारीमा भएको रक्त अभाव पुर्ति गर्न अखिल (क्रान्तिकारी) द्वारा रक्तदान
    images
    images

    बुटवल । अनेरास्ववियु (क्रान्तिकारी) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनको लुम्बिनी प्रदेश स्वयमसेवक विभागले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

    images
    images
    images

    बुधबार (आज) बुटवलको रक्तसञ्चार सेवाकेन्द्रमा भएको रक्तदान कार्यक्रममा २५ जना स्वयंसेवीले रक्तदान गरेको संगठनका स्वयंमसेवक विभाग प्रदेश सह-संयोजक सागर पन्थीले बताए । कोभिड महामारीका कारण भएको रक्त अभाव पुर्ति गर्न रक्तदान कार्यक्रम आयोजक गरिएको क्रान्तिकारीले जनाएको छ ।

    images
    images
    images

    माओबादि केन्द्रका रुपन्देही जिल्ला सचिव निर्मल जीसीको प्रमुख आतिथ्यतमा र सहसंयोजक सागर पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी नेताहरू रुपेश पौडेल, प्रकाश कुँवर, विष्णु खत्री, माधव पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।