Logo

२०८३, आश्विन ११गते


images
images

रूपन्देही-१: जनमत पार्टीको सुरुवाती अग्रता, भुसाल र विश्वकर्मा ३१ मत सहित तेस्रो स्थानमा

रूपन्देही-१: जनमत पार्टीको सुरुवाती अग्रता, भुसाल र विश्वकर्मा ३१ मत सहित तेस्रो स्थानमा

images
  • सेतोमसी सहकर्मी
  • रूपन्देही-१: जनमत पार्टीको सुरुवाती अग्रता, भुसाल र विश्वकर्मा ३१ मत सहित तेस्रो स्थानमा
    images
    images

    रूपन्देही । रूपन्देही क्षेत्र नं. १ मा  २०० मत गणना गर्दा लाउडस्पिकरले अग्रता लिएको छ ।

    images
    images
    images

    जनमत पार्टी (लाउडस्पिकर) का कैलाश गुरुङले ६० मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टी (ढकिया) का उम्मेदवार धनिराम चौधरीले ४२ मत सहित पछ्याईरहेको छ भने  गठबन्धनका उम्मेदवार घनश्याम भुसाल र छविलाल विश्वकर्माले समान ३१ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।