Logo

२०८३, आश्विन ११गते


images
images

यसरी पूरा भयो गायिका रचना रिमालको बाबा ममीलाई नयाँ घर बनाएर राख्ने सपना

यसरी पूरा भयो गायिका रचना रिमालको बाबा ममीलाई नयाँ घर बनाएर राख्ने सपना

images
  • यसरी पूरा भयो गायिका रचना रिमालको बाबा ममीलाई नयाँ घर बनाएर राख्ने सपना
    images
    images

    काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् । उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेकी हुन् ।  शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले आफ्नो घर निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन् । 

    images
    images
    images

    बुवा आमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको समेत उनले बताएकी छन् ।

    images
    images
    images

    ‘सानैदेखि बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन’ उनले अगाडि भनेकी छन् ‘तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ ।’1660989353956.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।