Logo

२०८३, आश्विन ११गते


images
images

चुनावमा कर्मचारी र शिक्षक खटाईने, भदौ २० भित्र विवरण पठाउन निर्देशन

चुनावमा कर्मचारी र शिक्षक खटाईने, भदौ २० भित्र विवरण पठाउन निर्देशन

images
  • चुनावमा कर्मचारी र शिक्षक खटाईने, भदौ २० भित्र विवरण पठाउन निर्देशन
    फाइल फोटो
    images
    images

    काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि निजामती कर्मचारी र शिक्षकहरूलाई खटाउने भएको छ।
    यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका थिए। निर्वाचन आयोगले आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ।

    images
    images
    images

    रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाइसक्न पनि आयोगको निर्देशन छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको निर्देशन पत्रमा भदौ २० गतेसम्म रिक्त दरबन्दीमा अनिवार्य कर्मचारी पदस्थापन गर्न भनिएको छ।
    निर्वाचन प्रयोजनका लागि संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय तहको स्थायी कर्मचारी वा स्थायी शिक्षकलाई अनिवार्य खटाउनुपर्ने भएकोले त्यसअनुसार रिक्त दरबन्दीमा कर्मचारीरशिक्षक पठाउन आयोगले भनेको हो।

    images
    images
    images

    यस्तै अन्यत्र काजमा खटाइएका कर्मचारी भए उनीहरूलाई आफ्नो दरबन्दीमा फिर्ता गर्न पनि आयोगको निर्देशन छ। भदौ २० गतेपछि चुनाव नसक्दासम्म कर्मचारी सरुवा नगर्न पनि आयोगले आग्रह गरेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।