Logo

२०८३, आश्विन ११गते


images
images

लायन्स क्लब अफ बुटवल खस्यौलीद्वारा अपाङ्ग आश्रममा खाद्यान्न बितरण 

लायन्स क्लब अफ बुटवल खस्यौलीद्वारा अपाङ्ग आश्रममा खाद्यान्न बितरण 

images
  • लायन्स क्लब अफ बुटवल खस्यौलीद्वारा अपाङ्ग आश्रममा खाद्यान्न बितरण 
    images
    images

    बुटवल । लायन्स कलब अफ बुटवल खस्यौलीले बुटवल देविनगरस्थित नेपाल अपाङ्ग आश्रममा खाद्यान्न बितरण गरेको छ । लायन्स कलब अफ बुटवल खस्यौलिका अध्यक्ष कमल देवकोटाका छोरा, निवर्तमान अध्यक्ष बिष्णु प्रसाद उपाध्यकी छोरी र पुर्वअध्यक्ष बिकास अग्रवालकी छोरी सम्ष्ट तिनै जनाको एकैदिन परेको जन्मदिनको अवसरमा उक्त खाद्यान्न बितरण गरिएको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स जिल्ला परिषद ३२५ पि का जिल्ला गभर्नर नवराज न्यौपानेले महिनामा एक पटक भएपनी कलबले खाद्यान्न बितरण जस्तो पुण्यको कार्य गर्नु पर्ने बताए। 

    images
    images
    images

    अपांग आश्रमका अध्यक्ष एवम पदाधिकारीले आगामी दिनमा पनि एस्तै सहयोगको अपेक्षा गर्दै धन्यवाद व्यक्त गरेका थिए। 

    images
    images
    images

    कार्यक्रम लायन्स कलब अफ बुटवल खस्यौलिका अध्यक्ष कमल देवकोटा को अध्यक्षता, लायन्स जिल्ला परिषद ३२५ पि का जिल्ला गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता र कलबका सचीव अनिल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।