Logo

२०८३, आश्विन ११गते


images
images

नवदुर्गा मन्दिर व्यवस्थापन समितिको चौथो अधिबेशन सम्पन्न

नवदुर्गा मन्दिर व्यवस्थापन समितिको चौथो अधिबेशन सम्पन्न

images
  • नवदुर्गा मन्दिर व्यवस्थापन समितिको चौथो अधिबेशन सम्पन्न
    images
    images

    बुटवल । बुटवल उपमहानगर पालिका वडा नं. ११ देबिनगरस्थित  श्री नवदुर्गा  मन्दिर समितिको  साधारणसभा तथा चौथो  अधिबेशन शनिवार सम्पन्न भएको छ । 

    images
    images
    images

    वि. सं. २०२२ सालमा स्थापना भएको यो मन्दिर केहि बर्ष अघि मात्र जिर्णोदार गरिएको छ । समितिका अध्यक्ष अर्जुन कुंवरको अध्यक्षतामा उपाध्यक्ष कुल प्रसाद केसीको स्वागत, मुक्तिनाथ धामका संरक्षक स्वामि लोकानन्द नारायणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  बुटवल उपमहानगरपालिका ११का  वडा अध्यक्ष   रामचन्द्र क्षेत्री, चन्दादाता समाजसेवि तथा वडा अध्यक्ष  नरिशोर पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

    images
    images
    images

    साधारणसभामा अध्यक्ष कुवरको प्रतिबेदन र कोषध्यक्ष रामचन्द्र तिवारीको आर्थिक प्रतिबेदन पारित गरेको सचीव लक्षमण कुमार श्रेष्ठले जानकारी दिए । 

    images
    images
    images

    अधिबेशनले पुनः अर्जुन कुँवरको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको निर्बाचन मन्डलका संयोजन लोकराज पोख्रेल बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवदुर्गा मन्दिर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।