Logo

२०८३, आश्विन ९गते


images
images

सिर्जनशील लघुवित्तको आईपीओ खुल्यो

सिर्जनशील लघुवित्तको आईपीओ खुल्यो

images
  • सिर्जनशील लघुवित्तको आईपीओ खुल्यो
    images
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिर्जनशील लघुवित्तलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति दिएको छ । सोमबार बसेको बोर्ड बैठकले कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृत प्रदान गरेको हो । 

    images
    images
    images

    कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृत प्रदान गरेको हो । 

    images
    images
    images

    कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिर्जनशील लघुवित्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।