Logo

२०८३, मंसिर १०गते


images
images

सेयर बजार

मिनी वर्ल्ड सेक्युरिटिजलाई नेप्सेको कारवाही, तीन दिनका लागि निलम्बित

मिनी वर्ल्ड सेक्युरिटिजलाई नेप्सेको कारवाही, तीन दिनका लागि निलम्बित

images
  • सेतोमसी सहकर्मी
  • मिनी वर्ल्ड सेक्युरिटिजलाई नेप्सेको कारवाही, तीन दिनका लागि निलम्बित
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मिनी वर्ल्ड सेयर  एक्सचेन्ज प्रालिलाई तीन कार्यदिनका लागि निलम्बन गरेको छ ।

    images
    images
    images

    नेप्सेले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौटको काम नगरेको भन्दै सिडिएस एन्ड क्लियरिङ लिमिटेडले उक्त कम्पनीलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

    images
    images

    सोही सिफारिसका आधारमा नेप्सेको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम कम्पनीलाई तीन कार्यदिनका लागि निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

    images

    नेप्सेले उक्त निर्णयबारे नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड तथा सम्बन्धित निकायलाई समेत जानकारी गराएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • सेतोमसी सहकर्मी

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।