Logo

२०८३, मंसिर १०गते


images
images

दशौँ राष्ट्रिय खेलकुदका लागि देवदहकी शेया थापा छनोट

दशौँ राष्ट्रिय खेलकुदका लागि देवदहकी शेया थापा छनोट

images
  • दशौँ राष्ट्रिय खेलकुदका लागि देवदहकी शेया थापा छनोट
    images

    देवदह । रूपन्देहीको देवदहकी शेया थापा करातेको टिम कातातर्फ स्वर्ण पदक जित्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि छनोट भएकी छन् ।

    images
    images
    images

    लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा मङ्सिर ५ गते दाङको तुलसीपुरमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा थापाले करातेको टिम काता विधामा प्रथम स्थान हासिल गरेकी उनलाई लुम्बिनी प्रदेश खेलकुद परिषद्ले छनौट गरेको हो ।

    images
    images

    कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अब थापाले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगितामा प्रथम भएकी उनलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य-सचिव तिरणदाज गौतमद्वारा हस्ताक्षरित प्रमाणपत्र प्रदान गरिएको छ ।

    images

    श्रेया देवदह–५, मितेरी गाउँस्थित देवदह मदर टङ्ग एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।